अरमान कुमार उपाध्याय कार्तिक २ गते अन्दाजि १०महिना पुगनलागेको(Postterm),तीन दिन देखि पानी र रगत बगेर बच्चा सुख्खा अवस्थामा पुगेको,आज राति बेथा लगेपनि नाभि निरको हर्नियाले गर्दा पेटको आकर लाम्चो देखेर गाँउको स्वास्थ्यकर्मी बीरगंज जान आग्राह गरेपछि गरीबी अवस्थाले पैसा र बीरगंजजाने साधन नभए पछि हामी निर रातिको १ बजे आईपुग्यो बच्चालाई सयहारने लुगा समेत नभएको अवस्थामा।हामी तुरन्त भिडियो-एक्सरे गर्यौ बच्चाको मुटुको धड़कन भेटयो,टाउको तल गएर पेलभिक बोनमा आडकीरहेकोथियो र आफत भने घटिमा साल बेरी रहेकोथियो (Cord around Neck),ढेर घण्टाको लामो सँघर्ष पछिआज पुनः अली जटिल भए ता पनि नवौ नरमल डिलेभरी गराउन हामी सफल भएकाछौ । धन्यवाद छ सम्पूर्ण चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई -७ बंकुल बजार परिवारलाई ।
(बिरामीको अनुमतिमा)
सेवाग्राहीको नाम:-सबिता देवी पासवान
उमेर:-२१ वर्ष
पतिको नाम:-सिरीराम पासवान
ठेगाना:-हिरमनी खयरवा, बिहार, भारत
माइती:-सरमुज्वा(बौधिमाई)
बच्चाको वजन:-33०० ग्राम
बच्चाको लिग्नाईट:-स्त्री
मिति:-२०८०/०७/०२गते बिहीबार
समय:-बिहानिको ०२:४०(AM)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
3