
अरमान कुमार उपध्याय कार्तिक ३ गते शुक्रबार
#दुर्गा_माई_के_डोली_घुमाउने_कार्यक्रम_भव्यके_साथ_सम्पन्न
वडा दसौंको छोमी दिनमा माँ भगवती मन्दिर बाट दुर्गा माईके डोली निस्केका बेला बेल नेवतनमा रौतहट क्षेत्र न.२ नेपाली कांग्रेस पार्टीकै #संसाद_प्रत्याशी_डा_मो_फिरदोश_आलम_ज्यु ईशनाथ नगरपालिकाको नगर प्रमुख #श्रीमती_कौसल्या_देवी ज्यु.प्रमुख प्रसाशकीय अधिकृत #भुदेव_झा_ज्यु.पुर्व बिधायक #श्री_नागेन्द्र_प्रसाद_सिन्हा_ज्यु.वार्ड न.२.३औरैयाको वार्ड #अध्यक्ष_धर्मेन्द्र_साह_ज्यु.वार्ड #रामचन्द्र_राउत_ज्यु.युवा नेता तथा समाजसेवी #मधु_यादव.#जितेन्द्र_पटेल र वार्ड सदस्य लगायत सम्पूर्ण बुद्धिजीवी र भरभलादमिहरु पनि यसमा सहभागी हुनु भएको छ।यस बेल नेवतन पुजा मा विभिन्न पार्टी को नेताकार्यकर्ता को सहभागी रहेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























