अरमान कुमार उपाध्याय कार्तिक ११ गते
जिल्ला रौतहट बौधिमाइ ना पा 5 कोपवा मा बस्ने
वर्ष 55को शान्ति देवी यादव मिति 2080 /07 /06 गतेदेखि मेला हेर्न जान्ने क्रममा हराएको हुँदा
भेट्न हुने माहानुभाव ले नजदिकको प्रहरी चौकी ,इ प्रा का कोपवाको सम्पर्क न.9855040004मा ,वा वाहा को आफन्त को मो.न.9845184098,9814281437,9814200885,9845374762मा सम्पर्क गरी जानकारी गराउने
हुने माहानुभाव वा घार साम्म पुर्याउने माहानुभव लाइ उचित पुरस्कार को बेवास्ता गरेको छन ।धन्यबाद🙏🙏🙏

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0