
अरमान कुमार उपाध्याय कार्तिक २० गते
बौधीमाई नगरपालिका को सहयोग मा रौतहट क्रीकेट संघ को आयोजना मा मिति २०८०/-०७-/२० गते सोमबार को दिन मेयर कप – T20 किर्केट टुर्नामेन्ट को तेस्रो दिन खेल अजगैबी १ र कोपवा ५ बीच प्रतिश्पर्दा , यो दुईवटा खिलाडिहरु लाई नगर उपप्रमुख प्रमिला जयस्वाल ,प्रशासकिय अधिकृत प्रमोद राय यादव , लेखा शखा क्रमचारी ,अरबिन्द राय यादव ,शिक्षा संयोजक रमेष यादव , युवा नेता रमेष जयस्वाल ,वडा अध्यक्ष ,,बिनदेसवर राय, लक्ष्मी नारायण यादव , यो सबै को सहभागी मा फुल,माला,अवीर लगाई,मान समान, हौसला बुलन्द गरेको ।आजको खेलमा वाड न.१ अजगैबी को खिलाडि ले २० ओभरमा २१४ रन बनाईएको त्यसको प्रतिद्वव्न्दी वाड न.५ कोपवा को खिलाडि ले १० बिकेट गुमाए मा total रन ५० बनाइएको ,२१४-५०=१६४ रन ले अजगैबी १ को खिलाडि ले बिजय गरेको ।धेरै धेरै धन्यबाद






















