अरमान कुमार उपाध्याय मंसिर १ गते
बारा । आज मिति २०८०/८/१ शुक्रबार को दिन बारा जिल्ला को सिम्रौनगढ नगर पालिका अन्तर्गत कचोर्वा वाड न. ८ मा न्यु वडा कार्यलय भवन को उद्घाटन तथा छठ पर्व को सुभकानमा आदानप्रदान कार्यक्रम वडा अध्यक्ष राम दिनेश प्रसाद यादव ज्यु को अध्यक्षता मा प्रमुख अतिथि नेकपा एस पार्टी को केन्द्रिय सद्स्य बतहु राय यादव ,बिशिस्ट अतिथि नगर प्रमुख किशोरी प्रसाद कलवार , प्रशासकिय अधिकृत वाड न.१देखि ११ सम्मको को वडा अध्यक्ष ,लगायत विभिन्न पार्टी को नेताहरुको सहभागी मा नगर प्रमुख ले उद्घाटन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0