
अरमान कुमार उपाध्याय मंसिर १२ गते
रौतहटको बौधिमाई नगरपालिकाको नगर प्रमुख प्रदिप कुमार यादवले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको प्रमुख दिनेश यादवसँग विभिन्न विषयमा छलफल गरेका हुन्।
बौधिमाई ननगरपालिका को नगर प्रमुख प्रदिप कुमार यादव र नौ वटै वडाका वडा अध्यक्ष,निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद यादव,लेखापाल अरविन्द यादव लगायतको रोहवरमा टावर लाइटमा मिटर जडान तथा सडकबत्ती बाँकी बकयौता महसुल बुझाउनुको साथै मठ,मन्दिर,मस्जिद, मदरसा, स्कुल,वडा कार्यालय,स्वावास्थ्यचौकी लगायत सार्वजनिक स्थानमा मिटर जडान तथा नयाँ विद्युतिकरण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।बौधिमाई नगर पालिका को किसानहरु धेरै खुशी भएको छ।नगर प्रमुख ले सराहनिय काम गरेको छ।यो मिटर महशुल फ्री गरेको मा नगर प्रमुख कि अर्को नगर पालिका नाम लिने गरेका छ ।

























