
माघ २५ गते अरमान कुमार उपाध्याय रौतहट जिल्ला को बौधी माई नगर पालिका कोपवा ५ मा वडा अध्यक्ष लक्ष्मी नारायण यादव जी को रोहबर मा नगर प्रमुख प्रदिप कुमार यादव ज्यु ले वडा वासी बुद्धिजीवी भद्र भलादमी सर्व साधारण संग छलफल गरी वडाको समस्या बारे विशेष रूप मा छालफल गरी वडाको सडक विस्तार शिक्षामा जोड अस्पताल मा सुधार किसान हरू को कृषिमा समस्या छिट्टै पूरा हुने प्रतिबधता जनाएका छन् साथै साथ बौधिमाई नगर पालिका मा पर्ने सम्पुरण बिधालय शिक्षकको अभाव( कमि) रहेको सो शिक्षक कमिलाई पुरा गर्न प्रतिबधता जनाएका छ्न ,बौधिमाई नगर पालिका को नगर प्रमुख ज्यु ले नगर पालिका अन्तर्ग्त रहेकि सम्पुर्न बिधालय मा १ घन्ती लिजर हुँदैन ,भन्ने वहा को भनाई रहेको छन् कार्यक्रम मा वृद्धहरू लाई समान गरी कम्बल हस्तान्तर्न(बितरण) गर्नु भएका छन्।धेरै धेरै धन्यवाद मेयर साहेब ,

























