फागुन,८ गते                                                          काठमाडौं । भारत गएका नेपालीहरुले भारतीय सिमकार्ड लिएर प्रयोग गर्न पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले यस्तो जानकारी दिएका हुन् ।

भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।नेपाली जान्ताले  भारत को सिम नेपाली नागरिता प्रमानपत्र  पेश गरेकोमा सिम पाउदा धेरै खुशी भएको थिए । ,सदियो देखि नेपाल र भारत बीच बेती रोटी को सम्बन्ध थिए अब पुरा भए ।धेरै धेरै धन्यवाद भारतको संचार मंन्त्री आशिव्नी बैषणेा,र नेपाल को राजदुत डा .संकर प्रसाद शर्मा ज्यु लाई यो दुबै मिलेर राम्रो पहल गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0