
१७ गते फाल्गुन अरमान कुमार उपाध्याय रौतहट जिल्ला को बौधिमाई नगर पालिका मा आज देखि सार्वजनिक सुनुवाइ कार्यक्रम भइरहेकाे छ।बौधिमाई नगर पालिका को वडा नं १ अजगैबी र .वडा नं.२ इनर्वा वडा कार्यालयमा वडा अध्यक्ष रामजोधी राउत र धर्मेन्द्र पटेल ज्युको अध्यक्षतामा बौधिमाई नगर पालिका को आयोजना मा गरेको सार्वजनिक सुनुवाई कार्यक्रम २०८० /८१ मा प्रदान गर्ने सेवा ,सुबिधा ,सेवा प्रवाह तथा संचालन हुने नगर प्रमुख प्रदिप कुमार यादव ज्यु द्वारा उद्घाटन भएको हो।यस् कार्यक्रम को प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादव ,बिशिस्ट अतिथि प्रशासकिय अधिकृत प्रमोद यादव ,लेखा प्रमुख अरबिन्द यादव ,शिक्षा संयोजक रमेष यादव ,लगायत स्वास्थ शखा प्रमुख, ताकेशवर पटेल ज्यु को उप्स्थित मा सम्पन भएको हो।आजको सार्वजनिक सुनुवाइ कार्यममा नगर प्रमुख यादव ज्यु ले शिक्षा ,स्वास्थ्य ,कृषि मा नगर पालिका भित्र रहेको सम्पुर्न सेवाग्राही लाई सेवा दिने वहाले भनेका थिए ,यादव ज्यु को कुरा सुन्दा धेरै खुशी लागे,जान्ताहरुले आफ्नो अमुल्य मत गरे ,त्यस् पछि बिजय भए ,तर ५ साल को लागि जान्ताहरु को हर दुख मा साथदिने हो ,वहाले बताय,जान्ताहरु को हित को लागि काम गर्ने ,सेवा दिने बताय, केहि बिपक्षी पार्टी ले ,१ साल को समय गुमाए दिए ,।यो बैठक के को लागि हो?सार्वजनिक सुनुवाइ के को लागि हो?यो तपाई हरु को वाड मा के को कमि कमजोरी ,के को सम्स्या छ,त्यही सम्स्यालाई समाधान गर्नको लागि नगर प्रमुख यादव ज्यु ले भन्नु भएको थिए ,शिक्षा सम्बन्ध बारेमा यही नगर पालिका शिक्षा संयोजक रमेष यादव ले नगर पालिका भित्र १६ बिधालय मध्ये,मा.बि.३,नि.माबि ४ र प्राबी ९ रहेकोहो खुलासा गरे ,नगर भित्र को सम्पुर्न बिधालय मा विद्यार्थी को कुल संख्या ८८२४ मध्ये केटी (महिला ४७०४ र केटा (पुरुष )मध्ये ४१२० शिक्षा संयोजक रमेष यादव ले बताए ।






















