1.                          चैत ५ गते अरमान कुमार उपाध्याय                                                         बौधिमाई नगरपालिका मा  ३ महीना देखी बन्द रहेको वाड न.९ स्थित सरमुज्वा खाने पानी टंकी आज देखी संचालन मा आएको छ ।  यो खानेपानी संचालन मा सहभागी हुने नगर प्रमुख प्रदिप यादव ,शिक्षा संयोजक रमेष यादव ,वडा अध्यक्ष मुक्ति नारायण मिश्रा ,बिन्देसवर यादव  लगायत विभिन्न पार्टी को नेताकार्यकर्ता हरु रमेष याद्ले बताय।  ।वाड न.८र ९ को नेताकार्यकर्ता लाई मिडिया मार्फत states लिखेर ध्यानाकर्षण गरेका थिए ,केहि फर्क परेको थिएन , मेरो नाममा २ महिना को बाकी रकम १६० थिए ,त्यस् को ब्याज ३० रुपैयाँ समेत १९० / बुझाए ,रकम कलेस्कन गर्ने ब्याक्ती ले भनेका थिए १ हप्ता मा संचालन हुन्छ ,केहि भएको छैन ,वाड न. ८/९ को आमनागरिक लाई ३ महिना अशुद्ध खाने पानी को कारण विभिन्न प्रकार को रोगबाट ग्रशीत भएको थियो । यो समस्या सुन्दा केहि समय ना बितिदै बौधिमाई न.पा नगर प्रमुख प्रदिप यादव ज्यु को बिशेस पहल मा खानेपानी संचालन हुन थाले । यहा को जान्ताहरु नगर प्रमुख लाई धेरै धेरै धन्यवाद दिदै ,,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0