दिपेन्द्र जयसवाल ।
बारा २१ गते।
बाराको बारागढी गाँउपालिका खोपवा को सभा हलमा बारागढी गाँउपालिकाको रोजगार सेवा केन्द्र को आयोजनमा पारिश्रमिक वापतको रकमलाई सदुपयोग गर्ने सम्बन्धी श्रमिकहरुलाई उधमशिलता तालिम को गाँउ पालिकाको अध्यक्ष अशोक कुमार जयसवाल को अध्यक्षतामा गाँउपालिका की,उपाध्यक्ष लक्ष्मी देवी राय , वडा नं ३ का वडा अध्यक्ष उमेश प्रसाद साह पालिकाको प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरी जिन्सी शाखा प्रमुख महैश कुमार ठाकुर सुचना प्रबिधी
अधिकृत धुरेन्द्र ठाकुर संञ्चारकर्मी दिपेन्द्र जयसवाल लगायत पालिकामा कार्यरत बिभिन्न शाखा का कर्मचारीहरुको सहभा
गितामा सो १० दिने तालिम उदघाटनका कार्यक्रम सम्पन गरिएको थियो भने सो कार्यक्रम संञ्चालन पालिका को रोजगार सहायक निरज कुमार साहले गर्नु भएको हो i

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0