जेठ ३० गते बुधबार को दिन                                      बौधीमाई ना पा वार्ड नं ४ ईनारवारी मा वार्ड अध्यक्ष तुरन्त नारायण यादव को अध्यक्षतामा योजना छ्नौत बस्ती भेला कार्यक्रम सम्पन भएको छ। आजको प्रमूख अतिथी नगर प्रमुख प्रदीप कुमार यादब विशिष्ट अथिति शिक्षा संयोजक रमेष यादव ,वार्ड अध्यक्ष विन्देश्वर राय यादव र वार्ड का वडा सदस्य साथै विभिन्न राजनीतिक दल र वार्ड का भद्रभलादमी बुद्धिजिवि र वार्डमा सञ्चालन मा रहेको शाखा का प्रमुख आदरणीय ब्यक्तित्व को बीचमा बसि वार्ड योजना छनौट र बस्ती भेला कार्यक्रम शान्ति पुर्ण रुपमा तथा भब्य को साथमा सम्पन्न भएको छ।हस्त धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0