
दिपेश कुमार शाह , रौतहट , भाद्र ९ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको हर्साहाका श्री आधारभुत विद्यालयमा अध्ययन रत रहेका विद्यार्थीहरुको भविष्यसंग खेलवाड भैरहेको कारणले स्थानीय युवाहरु द्वारा तल्चा लग्यो ।सो बिधालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्भुप्रसाद यादवले पाएपछी यस्तो घटना भएको देखिन्छ । उहाँ बिद्यार्थीहरुको जीवनसंग खेलवाड गर्दै आएको देखिन्छ छ । प्रधानाध्यापक यादव सो बिधायालमा जिम्मेवारी पाएसंगै जतभावी रुपमा बिधालयमा काम गर्दै आएको अभिभावकहरुले आ अफ्नो विद्यार्थीहरु वाहिर पढाउनका लागि बाध्य बनेका छन् । बिगत केहि दिन पहिलो बिद्यार्थीहरुको खाजा पकाउने भाडाहरु चोरले चोरेको भनेर उनले बिद्यार्थीहरुलाई बताएका । प्रधानाध्यापक शम्भु आएपछि पानी तनने मोटर , बिद्यार्थीहरुको खेल्ने सामाग्रीहरु चोरे भनेर बिद्यार्थीहरुले गुनासो गरे प्रधानअध्यापक यादवले आएपछि चोरी भडाको भएको बिद्यार्थीहरुले बताए । विद्यालयमा पंखा लगाएको कुनै पनि सामाग्री नरहेको चर्को गर्मीको कारण विद्यार्थीहरुलाई धेरै काठीनाइ भैरहेको
बिद्यार्थीहरुको संख्या धेरै कम मात्रमा रहेको हुनाले, विद्यार्थीहरुलाई केहि पनि न आउने रहेकोले बिद्यार्थीहरुको अभिभावकहरु बाहिर पढाउनलाई अफ्नो छोराछोरीहरु बाहिर बध्याताले पढाई रहेको बताएका छन् । प्रधानाध्यापक यादवले बिद्यार्थीहरु ३ बर्षको दिवा खाजाको रुपैयाँ भ्रष्टाचार समेत गरेको हो। शिक्षकहरू समयमा नजाँदा स्थानीयहरूले ताल्चा लगाइएको हो। सोमध्ये विद्यालयको ग्राउन्डमा फोहर नै फोहरले भरिएको हुनाले स्थानीयहरू गुनासो गर्दा मेयरले बजेट दिदैन भन्दै प्रधानाध्यापकले बताएको हो ।बिद्यालयमा चर्पी हुँदा पनि दिसा पेसाब, सरसफाई नरेको हुनाले विद्यार्थीहरू बाहिर खोला , नजिकका लाल बलैया नदि जान बाध्यता भएका छन्। पानी खान बहिरा जान ब्ध्याता रहेको बिद्यार्थीहरुको गुनासो रहेको छन । स्थपन समय देखी प्रधानाध्यापक शिक्षीका उशाकुमारी श्रेष्ठले पहिलो चुनौति विद्यालय माथी विद्यार्थी संख्या कसरी बढयोको थिए । उशाकुमारी श्रेष्ठ प्रधानाध्यापक २०५८ देखि २०६७ सम्म रहेको समयमा बिधालयमा बिद्यार्थीहरुको सहभागिता धेरै रहेको तथ्यांक रहेको छ । श्री समुदायक बिधालय कटहरिया १ हर्साहा टोलमा रहेको बिधालयमा छिमेकी गाउँ आसपास झौया , बरेढवा ,भसेरवा , गम्हरिया, हर्साहा लगायतका बिद्यार्थीहरु अध्ययन गर्न विद्यार्थीहरुको आबत जावत रहेको थियो । अहिले गाउँको बिद्यार्थीहरु बाहिर जनलाइ बध्य भएका छन् । शिक्षक शिक्षीका संख्या जम्मा ५ जना रहेका छन् भने उशाकुमारीले बिद्यार्थीहरुको जीवनको बाटो देखाए हुन उहाँबाट अध्यन गरेको बिद्यार्थीहरु अहिले ठुलो ठुलो पोस्टमा बसेका छ्न । प्रधानअध्यापक उशाकुमारी श्रेष्ठ अभिभावकहरुका मन मुटुमा बसेको हुन ।

























