
दिपेश कुमार शाह । रौतहटको एउटा बिधालय श्री समुदायक आधार भुत बिधालय हर्षाहामा तिन देखि चौथो दिनमा लगाइएको ताला खुलेको छ। बुधबार बिधालयका यसै वडा अध्यक्ष चन्दन कुश्वाहा ,शिक्षा संयोजन अनिल कुमार निधि अभिभवकहरुले , तालाबन्दी गराउने पक्षबीच बसेको बैठकपश्चात् बिधालय कार्यालयमा लगाइएको ताला खुलाउने निर्णय भएको थियो।
कटहरीया नगरपालिका वडा नं ४ अध्यक्ष चन्दन कुमार कुशावाहाले बैठकको निर्णयअनुसार बिधालय कार्यालयमा लगाइएको ताला खोलिएको हो।
तालाबन्दी खुलेसँगै ६ वटा बुन्दा राखेको्, विद्यार्थीहरुको राम्रोसँग शिक्षा पाठन प्राप्त हुने , विद्यालयको ग्राउन्डमा जति पनि फोहर , काल,पानी , जस्तो कार्यहरु बन्द गर्न युवाहरुले चेतावनी सहित , जगुत भएको छ ।
सो विद्यालयको ग्राउन्डमा शुक्रबारको दिन देखि सरसफाई गर्ने बिधालयको बिद्यार्थीहरु , हर्षाहा युवाहरु द्वारा सर्सफाइने बैठकमा निर्णय गरेको छ । बिधालयले टोकेको समयमा शिक्षक शिक्षिका लगाए अन्य कर्मचारीहरुले उपस्थित भएनभने हाजिर काट्ने वडा अध्यक्ष कुशावाहले चितावनी दिएको छ ।
बिद्यार्थीहरुलाइ दिवा खाजा दैनिकको समयमा खुवाउने कटहरियाका शिक्षा संयोजक अनिल कुमार निधिले बताए । चर्पी र पानी खानको समस्या अन्य समस्याहरू यसै वडाका वडा अध्यक्ष चन्दन कुमार कुशावहा र शिक्षा संयोजन अभिभावकहरु एक बैठकमा छलफल गरिएको छन ।
बुधबार बसेको बैठकले वडा अध्यक्ष , शिक्षा संयोजन, अभिभावकहरुमा समुदाय आधार भुत बिधालयमा तालाबन्दी खुलाउने सहमति भएको स्थानीय अभिभावक, गुजारा नपा ० शिक्षा प्रमुख शिव मंगल् शाहले बताए।

























