साउन ५ गते अरमान कु. उपाध्याय                                 रौतहट जिल्ला बौधिमाई नगरपालिका द्वारा त्रिशूली नदीमा ज्यान गु माएका परिवारहरुलाई सहयोग स्वरूप ११ जनालाई नगद रु.५००००/ (पचास हजार ) को दरले उपलबध गराउनु भएको छ।बौधिमाई नगरपालिका मा ज्यान गुमाउनुपरेको वडा न.१ अजगैबी को हरिचन्द्र यादव ,बलि राउत कुर्मी वाड न.२ ईनार्वा को राम कुमार पटेल,वाड न.३मटिआर्वा को पथराम साह बनिया उनकि श्रीमती मिना देबी साह,वाड न.४ ईनरवारि को सलेन्द्र पटेल,गुडु पटेल र प्रीन्स जयस्वाल वाड न.७ बंकुल एकै परिवार ३जन्ना,अमरिता देबी,प्रीति कुमारी ४बर्ष ,शिव शंकर कुमार २ बर्ष टोटल ११ जन्ना को घरपरिवार मा नगर प्रमुख प्रदिप कुमार यादव ,उप नगर प्रमुख प्रमिला जयस्वाल,प्रमुख प्रशासकिय अधिकृत संदेश यादव ,प्रदेश सभा सद्स्य कनिश पटेल ,लेखा प्रमुख अरबिन्द कुमार यादव ,योजना शाखा प्रमुख उमेष झा,वडा अध्यक्ष ,तुरन्त नारायण यादव ,लक्ष्मी नारायण यादव ,मणिभुषन प्रसाद साह,धर्मेन्द्र प्र. पटेल,मुक्ति नारायण मिश्रा लगायत स्कुल अध्यक्ष रमेष जयस्वाल र सम्पुर्न कार्यपालिका सद्स्यहरु को रोहवरमा सहयोग स्वरुप ५००००/दिए पछि यहा को जान्ताहरु नगरपालिका सम्पुर्न कार्यपालिका सद्स्य लगायत नेताकार्यकर्तालाई धेरै धेरै धन्यवाद दिने गरेको हो,साथै साथमा वहा को भनाई यो एक दम सराहनिय काम गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0