
रूपेश यादव।
श्रावण ३१ गते
राैतहटकाे गरूडा नगरपालिकामा जनमत पार्टीको सम्पर्क कार्यालय समुद्घाटनमा आएको छ।
साे नगरपालिका स्थित गरूडा बजारमा साे कार्यालय उद्घाटन भएको हाे।
बिहिवारका दिन एक समारोहका बिच पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले रिवन काटेर उद्घाटन गरेका हुन ।
उक्त स्थानमा पार्टीको कार्यालय नहुदा कुनै कार्यक्रम अथावा अन्तरक्रिया गर्नका लागि धेरै सम्याहुने भएकोले आज साे कार्यालय उद्घाटन भएको पार्टीका युवा नेता रामलाल यादवले जानकारी दिए।
गरूडामा पार्टी कार्यालय उद्धाटन हुदा जनमत पार्टीको नेता कार्यकर्ताहरू खुसी भएका छन।
साे उद्घाटन कार्यक्रममा जनमत पार्टीको नेता कार्यकर्ता , महिला , प्रहरी र सञ्चारकर्मीहरूकाे उपस्थिति रहेका थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























