
अशोज ८ गते नेकपा एस पार्टी को कार्यकर्ता भेला कार्यक्रम तथा भेतघात कार्यक्रम रामजानकि धर्मशाला को प्राङ्गणमा जिल्ला अध्यक्ष कमल यादव ज्यु को अध्यक्षतामा सम्पन भएको छ।आज जिल्ला कार्यकर्ता भेला कार्यक्रम को प्रमुख अतिथि नेकपा एस पार्टी को केन्द्रिय अध्यक्ष र रौतहट क्षेत्र न.१ को माननिय आदरनिय पुर्व प्रधान मन्त्री माधव कुमार नेपाल ज्यु ,विशिष्ट अतिथि ,बिधायक कनिश पटेल ज्यु , नगर प्रमुख शम्भु साह ज्यु,नगर प्रमुख प्रदिप कुमार यादव ज्यु , नगर प्रमुख बिनोद प्रसाद कुर्मी ज्यु, उपप्रमुख प्रमिला जयस्वाल,लगायत रौतहट बाट निर्वचित रहेको नेकपा एस पार्टी को युवा नेता ,वडा अध्यक्ष ,नेताकार्यकर्ता ,भरभलादमी ,बुधिजिबी, प्रहरी ,पत्रकार साथी हरु को उपस्थिती मा भब्यता को साथमा कार्यकर्ता भेला कार्यक्रम सम्पन भएको छ।






















