
पौष ४ गते रौतहट को बौधिमाई नगरपालिकाको सार्वजनिक जग्गा खाल्ही गर्ने को लागि पटक पटक सूचना जारी नै रहेको छ।
बौधिमाई नगरपालिका भित्र रहेको अतिक्रमण गरेको सार्वजनिक जग्गा खाल्ही गरी एक राम्रो र इमान्दार ब्याक्ती भएको परिचय दिनुपर्छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरेका कारण बाटो फराकिलो नहुँदा बाटोमा पैदल देखि लिएर सवारी साधनले हिँड्दा निकै समस्या हुने गरेका छन्। यसरी दुर्घटना पनि हुने जोखिम बढेको छ ,त्यस कारण बौधिमाई नगरपालिका को सम्पुर्न महानुभावलाई आग्रह गर्द्छु ,कि अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाल्ही गरी गराई बाटो चौडा अर्थात फराकिलो बनाउने विशेष ध्यान दिनु पर्छ । सडकको क्षेत्र भित्र पर्ने पक्की,घर ,पराल,नाद,खुट्टा ,गोबर ,तथा अबैध संरचना हटाई सहयोग गरिदिनु हुन अनुरोध गरेको छ।तर अतिक्रमन गरेको जगा नखाली गरेमा नगरपालिका डेाजर द्वारा भटकाउने कार्य सुरु हुनेछ ।हस्त धन्यबाद

























