
- अरमान कुमार उपाध्याय माघ ४ गते बौधिमाई नगरपालिका को आयोजना मा वाड न.६ स्थित रहेको श्री शारदा मा.वि.पिपरीया (पराेहा) मा बाह्र (१२) काेठे भवन शिलान्यास कार्यक्रम नगर प्रमुख श्री प्रदिप कुमार यादव ज्यू द्धारा भब्य को साथमा सम्पन्न भएको छ। आजको शिलान्यास कार्यक्रम को अध्यक्षता कार्यवाहक वाड अध्यक्ष अर्जुन राय यादवले गरेका हुन। आजको कार्यक्रम को प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादव ,विशिष्ट अतिथि नगर उप प्रमुख प्रमिला जयस्वाल ,शिक्षा संयोजक रमेष यादव , स्वास्थ्य शखा प्रमुख ,ताकेशवर पटेल ,वडा अध्यक्ष ,तुरन्त नारायण यादव ,बिन्देसवर यादव ,लक्ष्मी नारायण यादव ,रामजोधी राउत र पुर्व वाड अध्यक्ष ,बिजय कुशवाहा रहेका थिए ।आजको शिलान्यास कार्यक्रम मा विभिन्न पार्टी को नेताकार्यकर्ता ,कार्यपालिका सद्स्य, सुनिल जयस्वाल ,बुधिजिबी,शिक्षक,, पत्रकार,भरभलादमी , लगायत स्थानीय जन्ताहरु को रोहवरमा हजारो को संख्या मा भब्यता को साथमा सम्पन्न ।सो १२ कोठे भवन को रकम नगरपालिका ले ३ करोड ९४ लाख राखीएको हो, भन्ने जानकारी प्राप्त भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























