
अरमान कुमार उपाध्याय फाल्गुन ५ गते आज बौधिमाई नगरपालिका सरमुज्वा वाडन.८ र ९ स्थित रहेको खानेपानी टंकी को प्राङ्गणमा वडा अध्यक्ष श्री मुक्ति नारायण मिश्रा जी को अध्यक्षता मा ११ ( एग्राह) सद्स्य उपभोक्ता समिति चैन गरेका छ्न।आजको खानेपानी तथा सरसफाई बैठक मा विभिन्न पार्टीको नेताकार्यकर्ता ,वडा अध्यक्ष ,कार्यपालिका सद्स्य ,बुधिजिबी,भरभलादमी ,लगायत महिला,शिक्षक,शिक्षिका,को उपस्थितिमा सर्वसहमती बाट ११ सद्स्य मुल उपभोक्ता समिति पारित (गठन )गरेका हुन् । आजको मुल उपभोक्ता समिति सद्स्य का नाम र पद यस प्रकार रहेको हो। , (१) जियालाल यादव ( अध्यक्ष ) (२) रामनरेश यादव ( उपाध्यक्ष) (३) सिताराम बैठा ( उपाध्यक्ष ) (४) सुनरपती ( कोषाध्यक्ष) (५) राजु प्रसाद जयस्वाल ( सचिव) ( ६) रिना देबी यादव ( सह सचिव) लगायत सम्पुर्न सद्स्य ( ७) गान्धी देबी( ८) शोला देबी (९) अछेलाल महतो (१०) प्रेमलाल यादव (११) बिजेन्द्र प्रसाद जयस्वाल

























