विजया दशमी २०८२ को पावन अवसरमा

विजय, शान्ति र सद्भावको प्रतीक महान चाड विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।

यस पर्वले सम्पूर्ण देशवासी तथा आदरणीय माननीयहरूका मन-मस्तिष्कमा सकारात्मक ऊर्जा, राष्ट्रप्रेम, समावेशी सोच र सामाजिक एकताको भावनाको विकास गराओस् भन्ने कामना गर्दछु।

साथै, हरेक नेपालीको जीवनमा समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको उज्यालो छाओस् भन्ने शुभेच्छा प्रकट गर्दै —
शुभ विजयादशमीको हार्दिक शुभकामना।
सत्यको जय होस्, सबको विजय होस्।

शुभकामनासहित,
अरमान कुमार उपाध्याय                                          गुजरामाइ साप्ताहिक पत्रिका को संचालक
बौधिमाई नगरपालिका सरमुज्वा ८ रौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0