दिपेश कुमार शाह रौतहट
पूर्व मेयर सियाराम कुशवाहा द्वारा बुधबारको दिन मुक्तेश्वर महादेवको मूर्ति सिलन्यास गरेको छ
रौतहटको कटहरिया नगरपालिका वडा नं १ बड़ेरवा टोलमा रहेको रामजनकी मठमा १०५ फिट उचाई मुक्तेश्वर महादेवको मूर्ति निर्माण गर्नको लागी ५० लाख रुपैयाँको लागतमा
कटहरिया नगरपालिकाका पूर्व मेयर सियाराम कुशवाहा द्वारा सिलन्यास गरेको छ्न ।पुर्ब मेयर कुशावहाको पहलमा मुक्तेश्वर महादेवको मूर्ति निर्माण भैरहेको छ्न । पुर्ब मेयर शियाराम कुशावाहाका पाहिला देखी लक्ष्य रहेको हुनाले आज बुधबारको दिन शिलान्यास गरेको छ्न ।स्थानीय भर भलादमीहरुको उपस्थति रहेको थियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0