
सूचना 🌹🌹🌷💐🌺सूचना 🌷🌺💐सूचना 🌷🌸🌺💐कटहरिया नगर पालिका भित्र रहेका सम्पुर्ण सेवाग्राही लाई जानकारी को लागि यो सूचना प्रकाशन गरिएको छ🌹🌷💐🌺🌺🌺🌺💐🌹🌷।आज मिति २०८०/०३/२० गते बुधवार देखि कटहरिया कटहरिया नगरपालिकामा सञ्चालित राष्ट्रिय परिचयपत्र दर्ता गर्ने कार्य विधिवत् रुपमा Online प्रणाली मार्फत प्रविष्ट हुने भएको छ । 🌹🌹🌷🌷💐🌺🌺🌺💐साथै यस Online दर्ता प्रविष्टी मा यस नगरपालिकाको युवा नगर प्रमुख
अजय प्रकाश जयसवाल द्वारा अनलाइन दर्ता गराई यस नगरपालिकामा सञ्चालित राष्ट्रिय परिचयपत्र लाई अनलाइन प्रणाली बाट सुरुवात गरियो । 🌺🌺🌷🌷🌹🌹 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1























