

भारतीय राजदूतावास काठमाडौँले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ।
यस मध्ये हाम्रो बौधीमाई नगरपालिका काे नगर प्रमुख श्री प्रदिप कुमार यादव ज्यु काे बिशेस पहलमा हाम्रो नगरपालिका मा १ थान एम्बुलेन्स प्रदान गरिएको छ।नगर प्रमुख ले सराहनिय काम गर्नु भएको छ ,यहा को आमजान्ताहरु खुशी भए धेरै धेरै धन्यवाद दिएको।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
























