

रौतहटको_देवाही_गोनाही_नगरपालिका_प्रमुख_प्रेमलाल #साह_कानुले_किसानलाई_सिँचाइका_लागि_मोटर_वितरण गरेका छन् ।
शनिबार_एक_कार्यक्रमका बिच नगरप्रमुख साह र उपप्रमुख परनिया देवी पटेलले #नगरका_९_वटै_वडाका किसानलाई #सिचाइका_लागी_मोटर,टंकी,फाईमेट र जिंक वितरण गरेका छन् ।
बेमौसमी तरकारी खेती परियोजनाअन्तर्गत कृषियोग्य जमिनमा सिँचाइ सुविधा र कृषि उपजको उत्पादन बढाउनका लागि नगरका नवौं वडामा कृषकलाई मोटर वितरण गरिएको नगरप्रमुख साहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























