लेखक दिपेश कुमार शाह कलवार
जीवनमा जो कसैले पनि सपना देखेको हुन्छ यो गर्ने, त्यो गर्ने, यो बन्ने जस्ता सपनाहरु देखेका हुन्छन् तर कतिको सपना पुरा हुन्छ भने कतिको सपना अधुरो नै रहन्छ ।भनिन्छ, सपना नदेख्ने मानिसले कुनै लक्ष चुम्न सक्दैन तर पनि कतिले देख्दादेख्दै पनि पुरा गर्न सक्दैनन् जीवनमा यस्ता कति कुराहरु हुन्छन् । जुन गर्न चाँहादा चाँहादै पनि पुरा गर्न सकिरहेको हुदैन मानिसले कोइ मान्छे लाई छोडेरा रखेको हो उहाँ लाई परेश दिने काम न गर्नु धेरै नत्र ठुलो रिक्स लिए भने राम्रो हुदैन । मानिसको जीवनमा अनेकौं खालका समस्याहरु देखा परिरहेको हुन्छन् । कतिले जीवन मृत्यु सँग लडिरहेका हुन्छन् कतिले चाहेर पनि यो संसार देख्न पाइरहेका छैनन् भने कतिले सबै कुरावाट पूर्ण भएपनि जिउने ठाउँ पाइरहेका हुदैनन् जस्तैः सडकको पेटीमा जीवन जिउनेहरूलाई हेर्ने हो भने धेरै बालबालिकाहरु सडकको पेटीमा जीवन जिउन बाध्य भएका छन् कतिले खान, लाउन, सुत्न ठाउँ पाइरहेका छैनन् त्यही सडक नै उनीहरुको लागि घर हो र पनि हाम्रो सरकारले कुनै ध्यान दिएको देखिदैन । त्यसैले उनीहरुको जीवन पनि जीवन नै हो उनीहरुले पनि सडकमा सुतेर सडकलाई नै घर बनाएर जीवनयापन गर्नु परेभए तयारी मा बसेको हुन कसैले मलाई चहेको कुरा बिच परेमा राम्रो देखने खाल्को हुदैन । त्यसैले जीवन भनको जसले जसरी यापन गरेको छ त्यहि नै जीवन हो ।मेरो नामको मुटुमा बसएर रखनु भए भने राम्रो छ राम्रो संग राखनु मेरो ठुलो अमान्त हो हजुरको लागी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1