
अरमान कुमार उपाध्याय साउन २९ गते
आजको को कार्यक्रम भुमि द्लित सुकुम्बासी को प्रमुख अथिती प्रदेशसभा सद्स्य इ. माननिय कनिश पटेलजी को उप्स्थिती मा
#जिल्ला रौतहट बौधिमाइ न.पा.को नगर प्रमख श्री प्रदिप कुमार यादव ज्यु विशेष पहलमा भूमिहीन दलित, सुकुम्बासीलाइ जग्गा वितरण तथा अव्यबस्थितलाइ बसोबासको लागि जग्गा व्यवस्थापन गर्ने बिषयमा बौधिमाई न.पा र राष्ट्रिय भुमि आयोग रौतहट बीच सम्झौता कार्यक्रम सु-सम्पन्न ।।।।नगर प्रमुख जी ले सराहनिय काम गर्नुभएकोमा यहां को जान्ताहरु धेरै धेरै धन्यवाद दिदै,,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1






















