
गुजरामाइ मिडिया ।रौतहट २९ गते
रौतहटको बौधिमाई नगरपालिकामा ५९औ राष्ट्रिय बाल दिवसमा को अवसरमा हाजरी जवाफ प्रतयोगितामा भएको छ्न ५९ औ राष्ट्रिय बाल दिवस२०८० को अवसरमा हजारी जवाफ प्रतयोगितामा श्री संरमुज्वा मा. बि. सरमुजवाले प्रथम
५९औ राष्ट्रिय बाल दिवसमा को अवसरमा हाजरी जवाफ प्रतयोगितामा भएको छ्न ।बिद्यार्थीहरु होसला प्रदान गर्न लाई नगर प्रमुख प्रदीप कुमार यादवले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा हाजरी प्रतियोगिता बिद्यार्थीहरुका जिवन बिरिधिको लागि कार्यक्रम रहेको हुन। मेयर यादवको पाहामा प्रथम चोटि राष्ट्रिय बाल दिवस मनाइको हो। श्री संकर मा बि सरमुजवाले प्रथम भएको छन । श्री शारदा मा .बि पिपरीयाले दोस्रो , आधार भुत बिधालय कोपवा तेस्रो भएको हो । कार्यक्रम अध्यक्षता गरिराखे लक्ष्मी नरायन यादवले बिद्यार्थीहरु मुखमा खुसियाली देखेको हुन।प्रमुख अथिती प्रदीप कुमार यादव विशिष्ट अथिती प्रमिला जसवाल यश नगरपालिका प्रमुख प्रशसकिय अधिकृत प्रमोद यादव , शिक्षा संयोजन रमेश राय यादव उहाँ उपस्थित वडा अध्यक्ष मुक्ति नरायन मिश्र , बिन्देस्वार यादव , तुरुन्त नरायन यादव ,रामजोधी राउत ,मनिभुसन पटेल शिक्षक शिक्षीका , पत्रकार स्थानीय बासीहरु सहभागी रहेको थियो।






















